प्रवासी पत्रकारिताको सम्भावना र चुनौतीबारे जर्मनीमा छलफल

फ्र्यांकफर्ट (जर्मनी)—प्रवासी पत्रकारिताको सम्भावना र चुनौतीबारे जर्मनीको फ्र्यांकफर्टमा छलफल भएको छ। युरोपबाट सञ्चालित अनलाईन पत्रिका नेपालीनेपाली डट कमको तेस्रो वार्षिकोत्सव अवसर पारेर सो विषयमा प्यानल छलफल भएको हो। प्रवासमा रहेर अप्ठ्यारा परिस्थिति झेल्दै नेपाली पत्रकारितालाई निरन्तरता दिइरहेको सहभागीले बताएका थिए। बीबीसी नेपाली सेवाका भगिरथ योगीले प्रवास पत्रकारिताका सम्भावना र चुनौतीमाथि प्रस्तुति दिएका थिए। सूचना प्रविधिसँगै … Continue reading प्रवासी पत्रकारिताको सम्भावना र चुनौतीबारे जर्मनीमा छलफल